सूचना-प्रविधि

विश्वका १० शक्तिशाली राष्ट्रहरु कुन देश संग कति सक्रिय सेना छन्

सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

विश्वका १० शक्तिशाली राष्ट्रहरु कुन देश कति नम्बरमा पर्दछ ।

काठमाडौ :- यतिबेला रुसले युक्रेन माथी गरेको सैन्य हमालले गर्दा बिश्व त्रसित भैरहेको छ । रुसको तुलनामा युक्रेन सैन्य शक्ति तथा जनसंख्याको हिसाबले पनि सानो राष्ट्र हो । रुस युक्रेन माथी आक्रमक सैलिमा अगाडी बढेको १२ दिन भैसकेको छ तर आफ्नो देशको रक्षाका निम्ति युक्रेन लडिरहेको छ । रुस युक्रेन युद्धले गर्दा यतिबेला बिश्व दुई धारमा बिभाजित भएको छ ।                                             

विश्वका १० शक्तिशाली राष्ट्रहरु

१ अमेरिका – अमेरिका संग हाल १४, लाख भन्दा धेरै सेना सक्रिय छ्न् ।

२ रुस – रुस संग हाल ८ लाख ५० हजार सेना सक्रिय छन् ।

३ चीन – चीन संग हाल २० लाख भन्दा धेरै सेना सक्रिय छन् ।

४ भारत – भारत संग हाल १४ लाख ५५ हजार सेना सक्रिय छन् ।

५ जापन – जापान संग हाल २ लाख ४० हजार सेना सक्रिय छन् ।

६ साउथ कोरिया – साउथ कोरिया संग हाल ५ लाख ५५ हजार सेना सक्रिय छन् ।

७ फ्रान्स – फ्रान्स संग हाल २ लाख ५ हजार सेना सक्रिय छन् ।

८ युनाइटेड किन्डम – युनाइटेड किन्डम संग हाल २ लाख ५ हजार सेना सक्रिय छन् ।

९ पाकिस्तान – पाकिस्तान संग हाल ६ लाख ४० हजार सेना सक्रिय छन् ।

१० ब्राजिल – ब्राजिल संग हाल ३ लाख ६० हजार सेना सक्रिय छन् ।


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Comment here